SKIP TO MAIN CONTENT

घरको ऋणमा लाग्ने ब्याज किन आधिकारिक दरभन्दा बढी?

Construction workers build a house in Sydney's southwest
The number of home loan approvals fell in April, the latest ABS housing finance figures show. (AAP) Source: AAP

घरको मूल्यमा विगत १२ महिना देखि लगातार गिरावट आईरहेको छ र विभिन्न तथ्यांकहरुले बजार पोहोर साल जस्तो नतात्तिएको जनाउ दिएको छ। यता अस्ट्रेलियाको आधिकारिक ब्याज दर १.५ प्रतिशत रहेता पनि केहि ब्यांकहरुले भने हालै आफ्नो ब्याज दरमा बृदि गरेका छन्। यो बृदिको आवशयक्ता किन रहेको थियो त? यस सम्बन्धमा हामीले आर्तिक सल्लाहकार विश्वास भट्टराईसँग कुराकानी गरेको थियौ। सुनौको त्यस बिषयमा गरिएको चर्चा।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

घरको मूल्यमा विगत १२ महिना देखि लगातार गिरावट आईरहेको छ र विभिन्न तथ्यांकहरुले बजार पोहोर साल जस्तो नतात्तिएको जनाउ दिएको छ। यता अस्ट्रेलियाको आधिकारिक ब्याज दर १.५ प्रतिशत रहेता पनि केहि ब्यांकहरुले भने हालै आफ्नो ब्याज दरमा बृदि गरेका छन्। यो बृदिको आवशयक्ता किन रहेको थियो त? यस सम्बन्धमा हामीले आर्तिक सल्लाहकार विश्वास भट्टराईसँग कुराकानी गरेको थियौ। सुनौको त्यस बिषयमा गरिएको चर्चा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now