Source: AAP, Supplied / AAP Image/Supplied by Australian Defence Force
दक्षिण पूर्वी अस्ट्रेलियामा देखिएको मौसमी अवस्थाका कारण न्यु साउथ वेल्स र भिक्टोरियाका समुदायहरू उच्च सतर्कतामा रहेका छन्। न्यु साउथ वेल्समा ५० भन्दा बढी बाढीका चेतावनीहरू जारी गरिएको छ, विशेष गरी राज्यका भित्री क्षेत्रहरूलाई लिएर चिन्ता व्यक्त गरिएका छन् जहाँ नदीहरूमा पहिले देखि नै बाढी आएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।