SKIP TO MAIN CONTENT

के रिजर्भ बैङ्कले आफ्नो ब्याजदर घटाउला त?

A file image of interest rates signage
Owner-occupiers home loans were up 0.5 per cent in January, while commercial loans were steady. (AAP) Source: AAP

हाम्रो मासिक वित्तीय कुराकानीको यो मे महिनाको संस्करणमा आर्थिक सल्लाहकार विश्वास भट्टराई रिजर्भ बैङ्कले के आफ्नो ब्याजदर घटाउला त भन्ने हाम्रो प्रश्नको उत्तर दिदैं हुनुहुन्छ। अनि, के अन्य बैङ्क तथा अरू वित्तीय संस्थानहरूले त्यो नयाँ ब्याजदर आफ्ना ग्राहकहरूलाई “पास अन” गर्लान् त भनेर पनि हामीले उहाँलाई सोधेका थियौँ। साथै, हामीले छलफल गरेका अन्य विषयहरू: ऋण लिन गाह्रो भएको हो? बैङ्कहरूले ऋण लिन आफ्नो नियम खुकुलो बनाउलान् त? “फिक्स्ड रेट” किन घटेको हो र के “भेरियेबल रेट” भन्दा यो फाइदाजनक छ? बिटकोइन धनीबाट कर उठाउन कत्तिको सम्भव छ? बैङ्कले ब्याजदर घटाउन मानेन भने नि?

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

हाम्रो मासिक वित्तीय कुराकानीको यो मे महिनाको संस्करणमा आर्थिक सल्लाहकार विश्वास भट्टराई रिजर्भ बैङ्कले के आफ्नो ब्याजदर घटाउला त भन्ने हाम्रो प्रश्नको उत्तर दिदैं हुनुहुन्छ। अनि, के अन्य बैङ्क तथा अरू वित्तीय संस्थानहरूले त्यो नयाँ ब्याजदर आफ्ना ग्राहकहरूलाई “पास अन” गर्लान् त भनेर पनि हामीले उहाँलाई सोधेका थियौँ। साथै, हामीले छलफल गरेका अन्य विषयहरू: ऋण लिन गाह्रो भएको हो? बैङ्कहरूले ऋण लिन आफ्नो नियम खुकुलो बनाउलान् त? “फिक्स्ड रेट” किन घटेको हो र के “भेरियेबल रेट” भन्दा यो फाइदाजनक छ? बिटकोइन धनीबाट कर उठाउन कत्तिको सम्भव छ? बैङ्कले ब्याजदर घटाउन मानेन भने नि?

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now