Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

SBS Examines: नयाँ पोडकास्ट शृङ्खला Our Pacific

OP Header.png

A new SBS Examines series will explore Australia's connection with the Pacific region.

एसबीएस एक्जामिन्सले प्रशान्त क्षेत्रसँग अस्ट्रेलियाको सम्बन्ध बुझ्न नयाँ शृङ्खला सुरु गर्दै छ।


Published

By Olivia Di Iorio

Presented by Sushil Chalise

Source: SBS



Share this with family and friends


एसबीएस एक्जामिन्सले प्रशान्त क्षेत्रसँग अस्ट्रेलियाको सम्बन्ध बुझ्न नयाँ शृङ्खला सुरु गर्दै छ।


'आवर प्यासिफिक' (Our Pacific) शृङ्खलाले प्रशान्त क्षेत्रमा रहेका देशहरू र त्यहाँका मानिसहरूको जीवनमा असर पार्ने व्यापक सामाजिक मुद्दाहरूको अन्वेषण गर्नेछ, साथै अस्ट्रेलियामा बसोबास गर्ने प्यासिफिक समुदायका अनुभवहरूको पनि अध्ययन गर्नेछ।

विशेषज्ञ र अनुभव भएका मानिसहरूबाट सुन्दै, हामी त्यस क्षेत्रको भविष्यलाई आकार दिने मुद्दाहरूबारे थप बुझ्नेछौँ।

हामी प्रशान्त क्षेत्रका कथाहरू पनि प्रस्तुत गर्नेछौँ र अन्तर-सांस्कृतिक सम्बन्धहरूको चिरफार गर्नेछौँ। SBS Examines लाई फलो वा सब्सक्राइब गरी Our Pacific को यात्रामा जोडिनुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now