ग्रीन्स र सरकारबिच भएको स्व-व्यवस्थापित सुपर फन्ड सम्बन्धी सहमति सुपरएनुएसनमाथि कर लगाउने अर्को उपाय भएको नेसनल्सको आरोप, देशको ब्यालेस्टिक मिसाइलसम्बन्धी कुनै पनि वार्ता नहुने इरानका राष्ट्रपतिको भनाइ र क्रिस्टियानो रोनाल्डोले छ फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्दै विश्वकप इतिहास रचेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Share





