SKIP TO MAIN CONTENT

आजका प्रमुख समाचार: बुधवार, १६ सेप्टेम्बर २०२६

ABS LABOUR FORCE STOCK
Business groups have urged the federal government to bring forward the release of its own immigration policy. Source: AAP / DEAN LEWINS/AAPIMAGE

सङ्घीय सरकारलाई पनि आफ्नो आप्रवासन नीति अघि सार्न आग्रह, एआईको द्रुत गतिमा भइरहेको विकासलाई लिएर चिन्ता र तीन खेलको शृङ्खलाको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध अस्ट्रेलियाको जित लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

सङ्घीय सरकारलाई पनि आफ्नो आप्रवासन नीति अघि सार्न आग्रह, एआईको द्रुत गतिमा भइरहेको विकासलाई लिएर चिन्ता र तीन खेलको शृङ्खलाको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध अस्ट्रेलियाको जित लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now