SKIP TO MAIN CONTENT

एसबीएस नेपाली प्रमुख समाचार: बुधवार, २९ एप्रिल २०२६

SYDNEY TRAVEL STOCK
A general view of St James Station in Sydney. Credit: JAMES GOURLEY/AAPIMAGE

नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी विक्रम लामाको मृत्युबारे तत्काल कोरोनियल छानबिनको मागलाई होमलेसनेस न्यु साउथ वेल्सको समर्थन, नदर्न टेरिट्रीमा पाँच वर्षीय बालिकाको खोजी कार्य चौथो दिन पनि जारी र अमेरिका र इजराइलसँगको युद्ध अझै समाप्त नभएको इरानको भनाइ लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी विक्रम लामाको मृत्युबारे तत्काल कोरोनियल छानबिनको मागलाई होमलेसनेस न्यु साउथ वेल्सको समर्थन, नदर्न टेरिट्रीमा पाँच वर्षीय बालिकाको खोजी कार्य चौथो दिन पनि जारी र अमेरिका र इजराइलसँगको युद्ध अझै समाप्त नभएको इरानको भनाइ लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now