SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा जन्मिएका बालबालिकालाई नेपाली भाषा र संस्कृतिको बारेमा सिकाउन सजिलो छ त?

Nepal festival in Sydney
A representative image of the Nepali community in Australia. Credit: SBS Nepali

शनिवार सिड्नीमा आयोजित नेपाल फेस्टिभल हेर्न कतिपय अभिभावकहरू आफ्ना स-साना बालबालिकाहरू लिएर पुगेका थिए। आफ्नो भाषा र संस्कृतिका बारेमा आफ्ना सन्तानले सिकुन् भन्ने चाहना रहेको उनीहरूले एसबीएस नेपालीसँग बताएका छन्। के त्यसो भए सजिलो छ त यहाँ जन्मिएका वा हुर्कँदै गरेका बालबालिकालाई नेपाली भाषा र संस्कृतिको बारेमा ज्ञान दिन? केही अभिभावकहरूको अनुभव सुन्नुहोस्।

Published

Updated

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

शनिवार सिड्नीमा आयोजित नेपाल फेस्टिभल हेर्न कतिपय अभिभावकहरू आफ्ना स-साना बालबालिकाहरू लिएर पुगेका थिए। आफ्नो भाषा र संस्कृतिका बारेमा आफ्ना सन्तानले सिकुन् भन्ने चाहना रहेको उनीहरूले एसबीएस नेपालीसँग बताएका छन्। के त्यसो भए सजिलो छ त यहाँ जन्मिएका वा हुर्कँदै गरेका बालबालिकालाई नेपाली भाषा र संस्कृतिको बारेमा ज्ञान दिन? केही अभिभावकहरूको अनुभव सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now