SKIP TO MAIN CONTENT

ब्याजदर बढ्दै जाँदा घरजग्गाको भाउ भने घट्दै गएको हो?

A real estate advertising board is seen next to a house
Source: AAP

लगातार बढ्दै गएको ब्याजदरका कारण घरजग्गाको भाउमा समेत असर परिरहेको रिपोर्ट सार्वजनिक हुँदै गर्दा, घरजग्गाको कारोबारमा पनि सुस्तता आएको हो त? रियल स्टेट मार्केटको पछिल्लो अवस्था कस्तो छ त? आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

लगातार बढ्दै गएको ब्याजदरका कारण घरजग्गाको भाउमा समेत असर परिरहेको रिपोर्ट सार्वजनिक हुँदै गर्दा, घरजग्गाको कारोबारमा पनि सुस्तता आएको हो त? रियल स्टेट मार्केटको पछिल्लो अवस्था कस्तो छ त? आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।

यस मासिक शृङ्खलामा चर्चा गरिएका अन्य विषयहरु:

सेप्टेम्बर महिनामा पनि रिजर्भ बैकले ब्याजदर बढाउने अनुमानकाबीच घरजग्गा बजारमा कस्तो असर गर्छ?

घरजग्गाको भाउ विगत चार महिनादेखि लगातार घटिरहेको भन्ने कुरा साचो हो?

के सहरबाट मानिसहरू के रिजनल क्षेत्र तर्फ आकर्षित भएका हुन्?

डार्बिनमा चाहिँ बजार किन स्थिर देखियो?

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ, आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

यस मासिक शृङ्खलामा चर्चा गरिएका अन्य विषयहरु:

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now