SKIP TO MAIN CONTENT

"नेपाली भोटकै आधारमा चुनाव जित्ने सपना देख्नु बेकार"

Raju Shakya
Source: Raju Shakya

भिक्टोरियामा आगामी महिना हुने स्थानीय तहको चुनावमा मोरल्याण्ड काउन्सिलको नर्थ वेस्ट वार्ड बाट राजु शाक्यले पनि आफ्नो उम्मेद्वारी दिनु भएकोछ। आफ्नो शहरमा रहेका नेपाली लगायतका स्थानीय बासिन्दाहरुका लागि पनि काम गर्ने आफ्नो इच्छा रहेकोले पनि आफुले चुनावमा उठ्ने निर्णय गरेको उहाँले एसबीएस नेपालीलाई बताउनुभयो।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

भिक्टोरियामा आगामी महिना हुने स्थानीय तहको चुनावमा मोरल्याण्ड काउन्सिलको नर्थ वेस्ट वार्ड बाट राजु शाक्यले पनि आफ्नो उम्मेद्वारी दिनु भएकोछ। आफ्नो शहरमा रहेका नेपाली लगायतका स्थानीय बासिन्दाहरुका लागि पनि काम गर्ने आफ्नो इच्छा रहेकोले पनि आफुले चुनावमा उठ्ने निर्णय गरेको उहाँले एसबीएस नेपालीलाई बताउनुभयो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now