SKIP TO MAIN CONTENT

अस्ट्रेलियन फुटबलमा जगजितको सफल सुरुवात

Jagjit Shrestha
Jagjit Shrestha with Hume United FC in Melbourne. Source: Jagajeet Shrestha

नेपालको राष्ट्रिय फुटबल टोलिका खेलाडी जगजीत श्रेष्ठले अष्ट्रेलियामा आफ्नो पहिलो खेलमै दुइ गोल गर्दै यहाँको फुटबल करियरको सफल सुरुवात गरेकाछन्। राष्ट्रिय लिगको दोस्रो डिभिजनमा रहेको मेलबर्न क्लब ह्युम युनाइटेडमा आफ्नो संलग्नता र आफ्नो भविष्यबारे श्रेष्ठले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालको राष्ट्रिय फुटबल टोलिका खेलाडी जगजीत श्रेष्ठले अष्ट्रेलियामा आफ्नो पहिलो खेलमै दुइ गोल गर्दै यहाँको फुटबल करियरको सफल सुरुवात गरेकाछन्। राष्ट्रिय लिगको दोस्रो डिभिजनमा रहेको मेलबर्न क्लब ह्युम युनाइटेडमा आफ्नो संलग्नता र आफ्नो भविष्यबारे श्रेष्ठले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now