बृहस्पति ग्रहको वरपर घुम्दै गरेको जुनो उपग्रहले पृथ्वीमा नया तस्बिर पठाएको छ। खगोलशास्त्री प्रज्वल काफ्लेका अनुसार यस अभियानले पठाएका नया जानकारीको निर्क्योल गर्न समय लाग्ने छ।
Share
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends


