SKIP TO MAIN CONTENT

‘काइतेन’: तामाङ समुदायले राणाकालीन नेपालमा भोग्नुपरेको उत्पीडन र शोषणको चित्रण

Kaiten Subas Tamang Nepali Artist
Source: Subas Tamang

काठमान्डु ललितकला क्याम्पसबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका सुवास तामाङले आजसम्म नेपाल लगायत बङ्गलादेश तथा भारत समेत गरेर धेरै कला प्रदर्शनीमा भाग लिइसकेका छन्। हाल बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा उनको प्रथम एकल कला प्रदर्शनी भइरहेको छ जुन सेप्टेम्बर २८ सम्म चल्नेछ। उनको प्रदर्शनीमा राणाकालीन समयमा तामाङ समुदायप्रति गरिएको अन्यायको चित्रण गर्न खोजिएको छ। गिरीश सुवेदीको रिपोर्ट।

Published

Updated

Source: SBS

Skip to podcast episode content

काठमान्डु ललितकला क्याम्पसबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका सुवास तामाङले आजसम्म नेपाल लगायत बङ्गलादेश तथा भारत समेत गरेर धेरै कला प्रदर्शनीमा भाग लिइसकेका छन्। हाल बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा उनको प्रथम एकल कला प्रदर्शनी भइरहेको छ जुन सेप्टेम्बर २८ सम्म चल्नेछ। उनको प्रदर्शनीमा राणाकालीन समयमा तामाङ समुदायप्रति गरिएको अन्यायको चित्रण गर्न खोजिएको छ। गिरीश सुवेदीको रिपोर्ट।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now