SKIP TO MAIN CONTENT

कन्दरा - धमाका सहित फिर्ता

Kandara Nepali band members
Kandara Band Members. Source: Kandara

२२ वर्ष अगाडी आफ्नो पहिलो एल्बम सार्वजनिक गरेदेखि गायक विवेक श्रेष्ठ र उहाँको समुह कन्दरा विश्व भरि रहेका नेपाली संगीत प्रेमीहरु माँझ धेरै लोकप्रिय बनिसकेका छन्। उक्त सांगीतिक यात्रालाई निरन्तरता दिने लक्ष्यका साथ दस वर्षको ब्रेक पछि कन्दराले आफ्नो नया एल्बम "भेंडी गोठैमा" विमोचन गरेको छ। विवेक श्रेष्ठले आफ्नो नयाँ एल्बम र दुई दशकको सांगीतिक यात्रा पछि आफ्नो संगीतको अर्थबारे एसबीएस नेपालीसँग गर्नुभएको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

२२ वर्ष अगाडी आफ्नो पहिलो एल्बम सार्वजनिक गरेदेखि गायक विवेक श्रेष्ठ र उहाँको समुह कन्दरा विश्व भरि रहेका नेपाली संगीत प्रेमीहरु माँझ धेरै लोकप्रिय बनिसकेका छन्। उक्त सांगीतिक यात्रालाई निरन्तरता दिने लक्ष्यका साथ दस वर्षको ब्रेक पछि कन्दराले आफ्नो नया एल्बम "भेंडी गोठैमा" विमोचन गरेको छ। विवेक श्रेष्ठले आफ्नो नयाँ एल्बम र दुई दशकको सांगीतिक यात्रा पछि आफ्नो संगीतको अर्थबारे एसबीएस नेपालीसँग गर्नुभएको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now