SKIP TO MAIN CONTENT

सामुदायिक भाषा विद्यालयहरुलाई ८० लाख डलर दिने लेबर पार्टीको योजना

Tanya Plibersek
Environment Minister Tanya Plibersek blames the previous coalition government for the Murray-Darling Basin Plan delays. Source: Supplied

आगामी निर्वाचनमा प्रमुख सिटहरू हासिल गर्न आप्रवासीहरूको भोटले निर्णायक भूमिका निर्वाह गर्ने ठम्म्याइ सङ्घीय लेबर पार्टीको रहेको छ। यसैको सेरोफेरोमा अस्ट्रेलियामा सामुदायिक भाषा विद्यालय सञ्चालन गर्न लगानी बढ्नुपर्ने उसले बताएको छ। बालबालिकाहरूलाई उनीहरूले विद्यालयमा आफ्नो पढाइ सुरु गर्नु अगावै दोस्रो भाषा सिक्न सहयोग गर्ने उद्देश्यले करिब ८० लाख डलर उपलब्ध गराउने उसको योजना रहेको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

आगामी निर्वाचनमा प्रमुख सिटहरू हासिल गर्न आप्रवासीहरूको भोटले निर्णायक भूमिका निर्वाह गर्ने ठम्म्याइ सङ्घीय लेबर पार्टीको रहेको छ। यसैको सेरोफेरोमा अस्ट्रेलियामा सामुदायिक भाषा विद्यालय सञ्चालन गर्न लगानी बढ्नुपर्ने उसले बताएको छ। बालबालिकाहरूलाई उनीहरूले विद्यालयमा आफ्नो पढाइ सुरु गर्नु अगावै दोस्रो भाषा सिक्न सहयोग गर्ने उद्देश्यले करिब ८० लाख डलर उपलब्ध गराउने उसको योजना रहेको छ।

यो रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्न्नुहोस

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now