SKIP TO MAIN CONTENT

"विल्समा ग्रीन्स पार्टीको चुनौती पन्छाउँन लेबर सफल"

Parsuram Sharma Luital in the electorate of Wills for Labor candidate Peter Khalil.
Parsuram Sharma Luital supported Labor candidate Peter Khalil in Wills. Source: Parsuram Sharma Luital

भिक्टोरिया स्थित विल्स र ब्याटमानमा नामक निर्वाचनस्थलमा उक्त राज्यकै सबैभन्दा बढी नेपाली मूलका अस्ट्रेलियाईहरु बस्दछन्। यस संघिय चुनावमा विल्समा बिजयी हुँन सफल भएका लेबर उम्मेदवार पिटर खालिलको समर्थन गर्नेहरुमा परशुराम शर्मा लुइटल पनि एक रहेका थिये। खालिल प्रतिको आफ्नो समर्थन र लेबर पार्टीलाई ग्रीन्स द्वारा चुनावमा दीएको चुनौतीबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

भिक्टोरिया स्थित विल्स र ब्याटमानमा नामक निर्वाचनस्थलमा उक्त राज्यकै सबैभन्दा बढी नेपाली मूलका अस्ट्रेलियाईहरु बस्दछन्। यस संघिय चुनावमा विल्समा बिजयी हुँन सफल भएका लेबर उम्मेदवार पिटर खालिलको समर्थन गर्नेहरुमा परशुराम शर्मा लुइटल पनि एक रहेका थिये। खालिल प्रतिको आफ्नो समर्थन र लेबर पार्टीलाई ग्रीन्स द्वारा चुनावमा दीएको चुनौतीबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now