SKIP TO MAIN CONTENT

गत सात दिन नेपालमा: रवि लामिछानेको राहदानी विवरणको माग, नेपाल साफ यू-२० को उपविजेता

Nepal Everest The Bodies
FILE PHOTO - International trekkers pass through a glacier at the Mount Everest base camp, Nepal. Source: AAP / PRAKASH MATHEMA/AFP

जिल्ला सरकारी वकिलको कार्यालय काठमान्डुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको राहदानी सम्बन्धी विवरण झिकाएको छ। खेलकुदमा, नेपाल साफ यू-२० महिला च्याम्पियनसिप २०२३ को उपविजेता भएको छ। यससँगै पछिल्ला सात दिनका नेपालका प्रमुख समाचार सुन्नुहोस्।

Published

Updated

Presented by Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

जिल्ला सरकारी वकिलको कार्यालय काठमान्डुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको राहदानी सम्बन्धी विवरण झिकाएको छ। खेलकुदमा, नेपाल साफ यू-२० महिला च्याम्पियनसिप २०२३ को उपविजेता भएको छ। यससँगै पछिल्ला सात दिनका नेपालका प्रमुख समाचार सुन्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now