अस्ट्रेलियाका नेपाली समुदायका सदस्यहरुले आगामी २ जुलाईमा हुने संघिय निर्वाचनमा कुन पार्टीलाई आफ्नो भोटे दिनेछन् त? सिड्नी र मेलबर्नका केहि नेपाली अस्ट्रेलियाई मतदाताहरुले आफुले कुन पार्टीलाई किन भोट दिनलागेकोबारे शिखा बस्नेत र समीर घिमिरेलाई यसो बताए।