एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतबार १६ जनवरी २०२२

Ashish GC of Sagarmatha CC (R) is only the batsman who has scored a century (135 v Expert CC) in this edition of the NAV Cup Cricket Tournament, so far. Source: Facebook
१६ जनवरी २०२२, आइतबारको हाम्रो रेडियो कार्यक्रममा राष्ट्रिय एकीकरणका रुपमा मनाइदै आइएको पृथ्वी जयन्ति लाई लिएर देखिएको विवाद, नेपाली भाषीहरूको बसोबास गर्ने अल्बरी-वडङ्गा क्षेत्रमा कोभिड-१९ बारे राम्रै जानकारी रहेको सम्बन्धमा एक सामाग्री र मानसिक स्वास्थ सम्बन्धी एक रिपोर्ट।
Share