SKIP TO MAIN CONTENT

बच्चाहरूमा किताब पढ्ने बानी बसाल्न किन जरुरी

EDUCATION SCHOOL STOCK
Storybooks in a school library. Source: AAP / DEAN LEWINS/AAPIMAGE

बाल साहित्यका विभिन्न पात्रका पोसाक लगाएर होस्, वा बुक अफ द यर पुरस्कार समारोह मनाएर - अस्ट्रेलियामा वार्षिक ‘चिल्ड्रेन्स बुक वीक’ शनिवार, २२ अगस्टमा सुरु भई शुक्रवार, २८ अगस्टमा सम्पन्न भएको छ। तर के तपाईँलाई थाहा छ? अस्ट्रेलियन परम्पराको अद्वितीय पाटो बनेको यो सप्ताहको सुरुवात विदेशमा भएको थियो।

Published

By Yasmine Alwakal

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

बाल साहित्यका विभिन्न पात्रका पोसाक लगाएर होस्, वा बुक अफ द यर पुरस्कार समारोह मनाएर - अस्ट्रेलियामा वार्षिक ‘चिल्ड्रेन्स बुक वीक’ शनिवार, २२ अगस्टमा सुरु भई शुक्रवार, २८ अगस्टमा सम्पन्न भएको छ। तर के तपाईँलाई थाहा छ? अस्ट्रेलियन परम्पराको अद्वितीय पाटो बनेको यो सप्ताहको सुरुवात विदेशमा भएको थियो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now