एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
१. न्यु साउथ वेल्स, क्विन्सल्याण्ड र साउथ अस्ट्रेलियामा डढेलो नियन्त्रण बाहिर,
२. डढेलोको प्रकोप बढ्दै जाँदा आफ्नो पारिवारिक बिदा छोट्याउँदै अष्ट्रेलिया फर्के प्रधानमन्त्री स्कट मोरिसन र
३. टेनिसमा एश बार्टी एवं रफाएल नडाल आई टी एफको तर्फबाट सन् २०१९ को विश्व च्याम्पियन घोषित।
Share





