Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाल सङ्कट बारे मङ्गलवार, ९ सेप्टेम्बर २०२५ को विशेष रेडियो प्रसारण

Nepal: Protest

Demonstrators chant slogans while gathering near the federal parliament during a protest against social media bans and corruption, on Monday, 8 September 2025, in Kathmandu, Nepal. Source: AAP / Michael Nigro / Abhishek Maharjan/Abhishek Maharjan/Sipa USA

नेपालको जेन जी आन्दोलन र त्यस बारे अस्ट्रेलियामा बस्ने नेपाली समुदायको प्रतिक्रिया समेटेर मङ्गलवार, ०९ सेप्टेम्बर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको विशेष रेडियो कार्यक्रम सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार एसबीएस रेडियो दुईमा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

Published

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

नेपालको जेन जी आन्दोलन र त्यस बारे अस्ट्रेलियामा बस्ने नेपाली समुदायको प्रतिक्रिया समेटेर मङ्गलवार, ०९ सेप्टेम्बर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको विशेष रेडियो कार्यक्रम सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार एसबीएस रेडियो दुईमा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now