Armed police on Borough High Street in the wake of Saturday night's terror attack. Source: Press Association
लण्डनमा भएको पछिल्लो आतंकवादी हमलामा दुई अस्ट्रेलियालीहरु प्रतक्ष्य रूपमा प्रभावित भएको र जसमध्ये एक जना हाल अस्पतालमा रहेको प्रधानमन्त्री माल्कम टर्नबुलले पुष्टि गरेकाछन्। ३ जुन २०१७ को रात लण्डन ब्रिज र बोरो मार्केटमा भएका उक्त घटनामा तीन शशंकित हमलावर सहित नौ जनाको मृत्यु भएको छ भने ४८ भन्दा बढी घाइते भएका छन्।