SKIP TO MAIN CONTENT

शब्दहरूबाट "जादु" गर्ने चाहना छ: कवि नवराज पराजुली

Poet Nawaraj Parajuli speaking to SBS Nepali
Source: Facebook

शब्दहरूबाट जादु गर्ने चाहना राखेका नवराज पराजुली अहिले आफ्नो कविता र वाचन शैलीका कारण धेरै चर्चित रहेका छन्।


Published

Updated

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

शब्दहरूबाट जादु गर्ने चाहना राखेका नवराज पराजुली अहिले आफ्नो कविता र वाचन शैलीका कारण धेरै चर्चित रहेका छन्।


नवराज पराजुलीको दुई वर्ष अघि प्रकाशित कविता सङ्ग्रह सगरमाथाको गहिराइले नेपालको एक प्रतिष्ठित साहित्यिक पुरस्कार पद्यमश्री पाएको थियो।

कविता वाचनको नौलो शैलीका कारण उनको कवितामा धेरैको आकर्षण देखिएको छ।

पराजुलीले एसबीएस नेपालीसँग गरेको कुराकानी।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now