मल्लिका शाक्य गत साता काठमाण्डूमा सम्पन्न १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिप अन्तर्गत महिला मोडल फिजिकल विधामा स्वर्ण पदक विजेता हुन्। एक्कासि बढेको वजन घटाउन जिम जान थालेकी शाक्यले त्यसको केही वर्षमै अन्तर्राष्ट्रिय पदक जित्न सफल भएकी हुन्। काठमाण्डूकी यी २९ वर्षीया खेलाडीले अन्तर्राष्ट्रिय पदक जितेपछि उनको जीवनमा आएको परिवर्तन र उनको भविष्यको योजना बारे हामीले अन्तर्वार्ता गरेका छौँ।