SKIP TO MAIN CONTENT

आजका प्रमुख समाचार: बिहीवार, २० अगस्ट २०२६

Israel-Hamas conflict
Zomi Frankcom, one of the World Central Kitchen's seven aid workers who were killed in an Israeli air strike in Gaza. Issue date: Wednesday April 3, 2024.. See PA story POLITICS Israel. Credit: World Central Kitchen/WCK.org/PA Wire/ PA/Alamy

अस्ट्रेलियन सहायता कर्मीको मृत्युबारेको अनुसन्धान बन्द गर्ने निर्णयप्रति सरकार ‘आक्रोशित’, माइग्रेसन इन्स्टिच्युट अफ अस्ट्रेलियाद्वारा गलत तथा गैर कानूनी गतिविधिमा संलग्न माइग्रेसन एजेन्टमाथि सङ्घीय सरकारले थालेको कारबाहीको समर्थन, र प्रोपर्टी खरिदमा सेटलमेन्ट र किस्ता तिर्नका लागि विदेश वा तेस्रो पक्षबाट आएको रकम प्रयोग गरिने अनुसन्धानले फेला पारेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियन सहायता कर्मीको मृत्युबारेको अनुसन्धान बन्द गर्ने निर्णयप्रति सरकार ‘आक्रोशित’, माइग्रेसन इन्स्टिच्युट अफ अस्ट्रेलियाद्वारा गलत तथा गैर कानूनी गतिविधिमा संलग्न माइग्रेसन एजेन्टमाथि सङ्घीय सरकारले थालेको कारबाहीको समर्थन, र प्रोपर्टी खरिदमा सेटलमेन्ट र किस्ता तिर्नका लागि विदेश वा तेस्रो पक्षबाट आएको रकम प्रयोग गरिने अनुसन्धानले फेला पारेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now