SKIP TO MAIN CONTENT

एसबीएस नेपाली प्रमुख समाचार: शुक्रवार, १ मे २०२६

ALICE SPRINGS HOSPITAL UNREST
A women is carried by police during community unrest outside Alice Springs Hospital, where a man accused of abducting and killing five-year-old Kumanjayi Little Baby was taken after being arrested, in Alice Springs, Thursday, April 30, 2026. Source: AAP / RHETT HAMMERTON/AAPIMAGE

पाँच वर्षीय बालिकाको अपहरण र हत्या गरेको आरोप लागेका एक पुरुष पक्राउ र उनी विरुद्ध आगामी केही दिनभित्र अभियोग दर्ता गर्ने अपेक्षा, ‘एन्टीसेमिटिजम्’का बारेमा छानबिन गर्न गठित सङ्घीय शाही आयोगको अन्तरिम प्रतिवेदनबारे विपक्षी धारणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

पाँच वर्षीय बालिकाको अपहरण र हत्या गरेको आरोप लागेका एक पुरुष पक्राउ र उनी विरुद्ध आगामी केही दिनभित्र अभियोग दर्ता गर्ने अपेक्षा, ‘एन्टीसेमिटिजम्’का बारेमा छानबिन गर्न गठित सङ्घीय शाही आयोगको अन्तरिम प्रतिवेदनबारे विपक्षी धारणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now