Far-right French presidential candidate Marine Le Pen Source: AAP
फ्रान्सको नयाँ राष्ट्रपति चुन्न आज पहिलो चरणको मतदान सुरु हुँदा अहिले धेरैको ध्यान दक्षिणपन्थी उम्मीदवार मारिन ल पेन माथि केन्द्रित रहेको छ। ११ जना उम्मेदवार रहेको उक्त राष्ट्रपतीय निर्वाचनमा ल पेनका साथै फ्रान्सका पुर्व प्रधान मन्त्री फ्राँस्वाँ फियों, बामपन्थी उम्मेदवार ज्हों लुक मेलेशों र मध्यपन्थी इमानुएल माक्रों बीच कडा प्रतिस्पर्दा हुने देखिएको छ। तर पछिल्ला समयमा फ्रान्समा भएका आतंकबादी हमला र मारिन ल पेनका त्यस सम्बन्धि भनाईका कारण उनि प्रतिको समर्थन कतिको बढ्ला वा घट्ला त? नेपाल फ्रान्स मैत्री संघका अध्यक्ष्य बिनोद खकुरेलको भनाई यस्तो छ।