विशेषज्ञहरूद्वारा रक्त क्यान्सरको उपचारका लागि थप अनुसन्धानको माग

Blood cancer kills 20 Australians each day on average. Source: Getty
अस्ट्रेलियामा प्रत्येक दिन लगभग एकचालीस जनामा रगतको क्यान्सर देखा पर्ने गरेको छ। रक्त क्यान्सर तीन मुख्य प्रकारका हुन्छन् र हालै अनुसन्धानकर्ताहरूले यसको निदानका लागि थप अनुसन्धान गरिनुपर्ने माग गरिरहेका छन्।
Share