SKIP TO MAIN CONTENT

मेलबर्नमा "मोर्टगेज स्ट्रेस"?

Melbourne, the most liveable city
Source: AAP

हालै जारी भएको एक रिपोर्टले मेलबर्नका दस भन्दा धेरै उपनगरहरूमा मोर्टगेज स्ट्रेस रहेको जनाएको छ। आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग हाम्रो मासिक कुराकानीको यो संस्करणमा : मोर्टगेज स्ट्रेस के हो? मोर्टगेज स्ट्रेसव कहाँ छ? यदि तपाईं बैंक ऋण फिर्ता गर्न सक्नुहुन्न भने? तपाईंको बैंक ऋणको समीक्षा गर्न सही समय कहिले हुन्छ? तपाइँको ऋणको समीक्षा गर्नु किन महत्त्वपूर्ण छ?

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

हालै जारी भएको एक रिपोर्टले मेलबर्नका दस भन्दा धेरै उपनगरहरूमा मोर्टगेज स्ट्रेस रहेको जनाएको छ। आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग हाम्रो मासिक कुराकानीको यो संस्करणमा : मोर्टगेज स्ट्रेस के हो? मोर्टगेज स्ट्रेसव कहाँ छ? यदि तपाईं बैंक ऋण फिर्ता गर्न सक्नुहुन्न भने? तपाईंको बैंक ऋणको समीक्षा गर्न सही समय कहिले हुन्छ? तपाइँको ऋणको समीक्षा गर्नु किन महत्त्वपूर्ण छ?

कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now