SKIP TO MAIN CONTENT

पुरुष मानसिक स्वास्थ्य: 'केटाहरूको रुद्र घण्टीमा कुरा अड्किन्छ भनिन्छ'

melbourne marathon.png
Nepali community participation in Melbourne Marathon on sunday.

आइतबार, मेलबर्नमा आयोजना भएको मेलबर्न म्याराथनमा करिब ५० जना नेपालीहरू सहभागी भएका छन्। शारीरिक र मानसिक स्वास्थ्य सचेतनाका लागि आयोजना भएको दौडमा दिदी बहिनी समाज भिक्टोरियाको समन्वयमा नेपालीहरुले सहभागिता जनाएका हुन्। पुरुषहरूलाई आफ्नो मानसिक स्वास्थ्यबारे खुल्न गाह्रो हुन्छ? यसबारे उक्त दौडमा नेपाली समुदायको समन्वय गरेका रञ्जन वैद्य र जमुना पराजुलीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

आइतबार, मेलबर्नमा आयोजना भएको मेलबर्न म्याराथनमा करिब ५० जना नेपालीहरू सहभागी भएका छन्। शारीरिक र मानसिक स्वास्थ्य सचेतनाका लागि आयोजना भएको दौडमा दिदी बहिनी समाज भिक्टोरियाको समन्वयमा नेपालीहरुले सहभागिता जनाएका हुन्। पुरुषहरूलाई आफ्नो मानसिक स्वास्थ्यबारे खुल्न गाह्रो हुन्छ? यसबारे उक्त दौडमा नेपाली समुदायको समन्वय गरेका रञ्जन वैद्य र जमुना पराजुलीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now