SKIP TO MAIN CONTENT

आप्रवासीहरु अस्ट्रेलियाको मानसिक स्वास्थ्य सेवाको उपयुक्त प्रयोग नगर्दै

Non english speaking migrants to Australia using less mental health services in the country, according to a report by ABS.
Non english speaking migrants to Australia using less mental health services in the country, according to a report by ABS. Source: AAP

आप्रवासीहरुले अस्ट्रेलियाको मानसिक स्वास्थ्य सेवाहरुको उपयुक्त प्रयोग नगरिएको एक पछिल्लो रिपोर्टले जनाएको छ। अस्ट्रेलियाई तथ्यांक बिभाग द्वारा सार्वजनिक गरिएको उक्त रिपोर्ट अनुसार गैर अंग्रेजी पृष्ठभूमिका वा घरमा अंग्रेजी नबोल्ने ६ प्रतिशत अस्ट्रेलियाईहरुले मात्र मानसिक सेवा प्रयोग गरेका छन्। मेलबर्नमा मनोचिकित्सक रहनुभएका डा अनुपम पोखरेल यो रिपोर्ट प्रति कतिको अचम्म हुनुभयो त? उहाँले एसबीएस नेपालीलाई यसो भन्नुभयो।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

आप्रवासीहरुले अस्ट्रेलियाको मानसिक स्वास्थ्य सेवाहरुको उपयुक्त प्रयोग नगरिएको एक पछिल्लो रिपोर्टले जनाएको छ। अस्ट्रेलियाई तथ्यांक बिभाग द्वारा सार्वजनिक गरिएको उक्त रिपोर्ट अनुसार गैर अंग्रेजी पृष्ठभूमिका वा घरमा अंग्रेजी नबोल्ने ६ प्रतिशत अस्ट्रेलियाईहरुले मात्र मानसिक सेवा प्रयोग गरेका छन्। मेलबर्नमा मनोचिकित्सक रहनुभएका डा अनुपम पोखरेल यो रिपोर्ट प्रति कतिको अचम्म हुनुभयो त? उहाँले एसबीएस नेपालीलाई यसो भन्नुभयो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now