SKIP TO MAIN CONTENT

जुलाई देखि न्युनतम तलबमा वृद्धि हुने

Australian dollar in wallet
Source: AAP

आगामी जुलाई १, २०१६ देखि अष्ट्रेलियामा न्युनतम तलबमा २.४ प्रतिशतको वृद्धि हुने छ। कर्मचारी अधिकार र तलब सम्बन्धि निर्णय गर्न स्थापित फेर वर्क अस्ट्रेलिया द्वारा उक्त निर्णय गरिएको हो। उक्त वृद्धिका साथ् न्युनतम तलब प्रति घण्टा $ १७.७० हुने भनि घोषणा गरिएता पनि सबैलाई उक्त घोषणाले खुशी बनाएको छैन।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

आगामी जुलाई १, २०१६ देखि अष्ट्रेलियामा न्युनतम तलबमा २.४ प्रतिशतको वृद्धि हुने छ। कर्मचारी अधिकार र तलब सम्बन्धि निर्णय गर्न स्थापित फेर वर्क अस्ट्रेलिया द्वारा उक्त निर्णय गरिएको हो। उक्त वृद्धिका साथ् न्युनतम तलब प्रति घण्टा $ १७.७० हुने भनि घोषणा गरिएता पनि सबैलाई उक्त घोषणाले खुशी बनाएको छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now