गर्भावस्थाका बेला मदिरा पिउँदा हुने सम्भावित खतरा बारे जानकारी दिने लेबलहरू अब छिट्टै ठुला आकारमा र एकनासे देखिने छन्। राज्य तथा प्रादेशिक मन्त्रीहरूले यस विषयमा सहमति जनाएपछि त्यस प्रकारका लेबलहरू अस्ट्रेलियाभर नै सबै मादक पेय पदार्थका प्याकेजिङ्गमा अनिवार्य हुन लागेका हुन्।
रिपोर्ट सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्
Share





