साधारण मानिसहरुले दिनहुँ बहादुरीका कुराहरू गरिरहेका छन् र यस्तै अनुभव मिस मोटी नामक पात्रको पनि रहेको छ। नेपाली भाषामा ट र त को प्रयोगका साथ् मिस मोटीको नामको मतलब बदलिए झैं उक्त पात्रले पनि आफुलाई फरक फरक रुपमा हेर्नेगरेको बताउनुहुन्छ उक्त कमिक कि लेखिका र चित्रकार कृपा जोशी। उहाँले मिस मोटीबारे एसबीएस नेपालीसँग यसो भन्नुभएको थियो।