SKIP TO MAIN CONTENT

मंगल ग्रहमा जीवनको संकेत पत्ता लगाउने मिशन।

European and Russian Space agencies send a rocket to Mars to detect signs of life.

रूसी र युरोपेली अन्तरिक्ष निकाय द्वारा मंगल ग्रहमा जैविक गतिविधिको संकेत पत्ता लगाउन एक संयुक्त मिशन सुरु गरेका छन्। उक्त खोजको मुख्य ध्यान केमा केन्द्रित रहने छ त? साथै हबल टेलिस्कोप द्वारा गरिएको पछिल्लो खोज बारे कुरागर्दै हुनुन्छ खगोलशास्त्री डा राजन छेत्री।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

रूसी र युरोपेली अन्तरिक्ष निकाय द्वारा मंगल ग्रहमा जैविक गतिविधिको संकेत पत्ता लगाउन एक संयुक्त मिशन सुरु गरेका छन्। उक्त खोजको मुख्य ध्यान केमा केन्द्रित रहने छ त? साथै हबल टेलिस्कोप द्वारा गरिएको पछिल्लो खोज बारे कुरागर्दै हुनुन्छ खगोलशास्त्री डा राजन छेत्री।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now