SKIP TO MAIN CONTENT

२,२०० भन्दा बढी विद्यार्थीहरु बाट सहायताको आवेदन आएको एनआरएनए अस्ट्रेलियाको भनाइ

NRNA Australia providing food relief to Nepali community members affected by coronavirus
NRNA Australia providing food relief to Nepali community members affected by coronavirus Source: NRNAA

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष्य केशव कँडेलका अनुसार कोरोनाभाइरसको महामारी सुरु भएदेखि अहिले सम्म २,२०० भन्दा बढी विद्यार्थीहरु बाट सहायताको आवेदन आएको र ती मध्ये ८५० भन्दा बढीले अहिलेसम्म खाद्यान्न सहयोग पाइसकेका छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष्य केशव कँडेलका अनुसार कोरोनाभाइरसको महामारी सुरु भएदेखि अहिले सम्म २,२०० भन्दा बढी विद्यार्थीहरु बाट सहायताको आवेदन आएको र ती मध्ये ८५० भन्दा बढीले अहिलेसम्म खाद्यान्न सहयोग पाइसकेका छन्।

गैर आवासीय नेपाली संघको अस्ट्रेलियाली शाखाका अध्यक्ष्य केशव कँडेलसंगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
covid-19.png

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now