SKIP TO MAIN CONTENT

मोर्गेज रिफाइनेन्स: यसबारे जानी राख्नुपर्ने केही कुराहरु

home buyer fund
Source: Getty Images

आफ्नो घरको ऋण अरु बैंक वा वित्तीय संस्थामा सार्दा के कस्ता कुराहरुमा ध्यान दिन जरुरी रहेको छ? वित्तिय विषय सम्बन्धि यस मासिक शृंखलामा आर्थिक विज्ञ विश्वास भट्टराईसंगको हाम्रो कुराकानी।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

आफ्नो घरको ऋण अरु बैंक वा वित्तीय संस्थामा सार्दा के कस्ता कुराहरुमा ध्यान दिन जरुरी रहेको छ? वित्तिय विषय सम्बन्धि यस मासिक शृंखलामा आर्थिक विज्ञ विश्वास भट्टराईसंगको हाम्रो कुराकानी।


यस कुराकानीमा समावेश विषयहरु:

  • मोर्टगेज रिफाइनेन्स भनेको के हो?
  • यसका फाइदा र बेफाइदा?
  • आफ्नो बैंक फेर्दा ध्यान दिनुपर्ने कुराहरु?

भट्टराईसँगको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now