हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
पेट्रोलमा दिँदै आएको अन्तःशुल्क कर कटौतीको म्याद सकिन लाग्दा सवारी धनीहरूको खर्च थपिँदै

इन्धनको मूल्य वृद्धिलाई केही राहत दिनका लागी अस्थायी रूपमा ल्याइएको इन्धन अन्तःशुल्क कटौती व्यवस्थाको म्याद सकिन लागेको छ। यो व्यवस्थाको अन्त्यसँगै सवारी धनीहरूले भने इन्धनका लागी थप खर्च छुट्टाउनु पर्ने भएको छ।
Share