SKIP TO MAIN CONTENT

Mum माने आमा: एसबीएसको नयाँ नेपाली पोडकास्ट श्रृङ्खला

Mother with baby son (12-17 months)
Mum Mane Ama is a new podcast from SBS Nepali about parenting in Australia. Source: Getty Images

Mum माने आमा पोडकास्ट श्रृङ्खलाका प्रस्तोताद्वय शिखा बस्नेत खड्का र सुनिता पोखरेलबाट कोभिड-१९ प्रतिबन्धहरूका माझ मेलबर्न र सिड्नीको आ-आफ्नो घरबाट काम गर्दाको अनुभव सुन्नुहोस्। Mum माने आमा अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमि भएका र भर्खरै नयाँ आमा बनेकाहरूको बारे एसबीएसको प्रस्तुति हो।

Published

Updated

Source: SBS

Skip to podcast episode content

Mum माने आमा पोडकास्ट श्रृङ्खलाका प्रस्तोताद्वय शिखा बस्नेत खड्का र सुनिता पोखरेलबाट कोभिड-१९ प्रतिबन्धहरूका माझ मेलबर्न र सिड्नीको आ-आफ्नो घरबाट काम गर्दाको अनुभव सुन्नुहोस्। Mum माने आमा अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमि भएका र भर्खरै नयाँ आमा बनेकाहरूको बारे एसबीएसको प्रस्तुति हो।

पोडकास्ट बारे गरिएको कुराकानी सुन्नुहोस्: Mum माने आमा: एसबीएसको नयाँ नेपाली पोडकास्ट श्रृङ्खला हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Mum माने आमाका पछिल्ला अङ्कहरू सुन्न तलको लिङ्कमा क्लिक गर्नुहोस् 

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now