SKIP TO MAIN CONTENT

सुरु भयो अस्ट्रेलियाको सबैभन्दा ठूलो नदी प्रणाली व्यवस्थापन योजनाको समीक्षा

The Murray and Darling Rivers meet at Wentworth (SBS-Deborah Groarke).jpg
The Murray and Darling Rivers meet at Wentworth. Source: SBS / Deborah Groarke

अस्ट्रेलियाको सबैभन्दा ठुलो नदी प्रणाली, मर्रे-डार्लिङ बेसिनको व्यवस्थापन योजनाको समीक्षामा सार्वजनिक परामर्श सुरु भएको छ। सङ्घीय वातावरण मन्त्रीले तल्लो मर्रे नदी क्षेत्रलाई गम्भीर रूपमा लोपोन्मुखको रूपमा सूचीबद्ध गरेको केही हप्ता पछि यो घोषणा आएको हो। एक रिपोर्ट।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको सबैभन्दा ठुलो नदी प्रणाली, मर्रे-डार्लिङ बेसिनको व्यवस्थापन योजनाको समीक्षामा सार्वजनिक परामर्श सुरु भएको छ। सङ्घीय वातावरण मन्त्रीले तल्लो मर्रे नदी क्षेत्रलाई गम्भीर रूपमा लोपोन्मुखको रूपमा सूचीबद्ध गरेको केही हप्ता पछि यो घोषणा आएको हो। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now