SKIP TO MAIN CONTENT

नाटी: अस्ट्रेलियामा नेपाली दोभाषे र अनुवादक सेवा कसरी लिने?

Sudhir Shakya is Melbourne based NAATI certified translator and interpreter.
Sudhir Shakya is Melbourne based NAATI certified translator and interpreter. Credit: Supplied/Sudhir Shakya (inset)

तपाईंले नाटी (NAATI)को बारेमा सुन्नु भएको होला, वा आफूले नाटीको परीक्षा पनि दिनु भएको होला। अस्ट्रेलियामा एक नाटीद्वारा मान्यता प्राप्त दोभाषे र अनुवादकको भूमिका के हुन्छ भनी सोचिरहनुभएको छ भने, तपाईंको प्रश्न को जवाफ आज हामी लिएर आएका छौँ। मेलबर्न बसिन्दा सुधिर शाक्य, नाटीबाट मान्यता प्राप्त दोभाषे र अनुवादक हुन्। उनी भन्छन् कि अष्ट्रेलिया नेपाली दोभाषेहरुको सेवा धेरै जस्तो, अस्पताल र अदालतहरूमा प्रयोग हुने गरेको छ। र कतिपय समयमा, कोही अंग्रेजीमा पोख्त भए तापनि, विशेष गरी कानुनी मामिलाहरुमा, दोभाषेको सहयोगले धेरै मद्दत पुर्याउँछ। एक दोभाषेको रूपमा काम गर्दा आफ्ना अनुभव, अवसर र विशेष गरी स्वास्थ्य सेवाहरू लिँदा कसरी सहयोग लिने भन्ने बारेमा, शाक्यले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्। Supported by NAATI.

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

Supported by NAATI.

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली रेडियो कार्यक्रम यहाँ सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now