SKIP TO MAIN CONTENT

नारी निकुञ्ज अस्ट्रेलियाको अन्तर्राष्ट्रिय नारी दिवस नेपालको एक अस्पतालका लागी समर्पित

Nari Nikunja_international women's day
Source: Sandhya Shah/facebook

गैर आवासिय नेपाली संघ अस्ट्रेलिया अन्तर्गतको नारी निकुञ्जले शनिबार नेपालको एक अस्पतालको सहयोगार्थ सिड्नी न्यु साउथ वेल्समा एक कार्यक्रमको आयोजना गरेको छ। त्यस्तै दक्षिण अस्ट्रेलियामा यस्तै कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय नारी दिवस मनाइने उक्त संस्थाकी राष्ट्रिय संयोजक मञ्जु खड्काले बताएकी छिन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

गैर आवासिय नेपाली संघ अस्ट्रेलिया अन्तर्गतको नारी निकुञ्जले शनिबार नेपालको एक अस्पतालको सहयोगार्थ सिड्नी न्यु साउथ वेल्समा एक कार्यक्रमको आयोजना गरेको छ। त्यस्तै दक्षिण अस्ट्रेलियामा यस्तै कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय नारी दिवस मनाइने उक्त संस्थाकी राष्ट्रिय संयोजक मञ्जु खड्काले बताएकी छिन्।

मञ्जु खड्कासँग गरिएको पुरा कुराकानी सुन्नुहोस्: नारी निकुञ्ज अस्ट्रेलियाको अन्तर्राष्ट्रिय नारी दिवस नेपालको एक अस्पतालका लागी समर्पित हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now