Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाका युनिभर्सिटीहरूले 'रेसिजम्'लाई परिभाषित गर्नै पर्ने

A general view of signage during an inquiry examining freedom of speech and assembly on Australian university campuses at the University of Melbourne (AAP Image-Con Chronis) .jpg
A general view of signage during an inquiry examining freedom of speech and assembly on Australian university campuses at the University of Melbourne Credit: AAP Image/Con Chronis

अस्ट्रेलियाका युनिभर्सिटीहरूले यहुदीमाथि हुने भेदभाव वा एन्टिसेमिटिजम्, त्यस्तै मुसलमान विरोधी विचार वा गतिविधि इस्लामोफोबिया तथा फर्स्ट नेसन्स समुदायप्रति हुने पूर्वाग्रहसहित जातीय विभेदका विभिन्न स्वरूपहरूलाई परिभाषित गर्नु अनिवार्य बनाइएको छ। यी नयाँ मापदण्डहरू अर्को वर्षदेखि लागू हुनेछ। नयाँ व्यवस्थाअनुसार युनिभर्सिटीहरूले एन्टिसेमिटिजम्को कुनै एउटा निश्चित परिभाषा अनिवार्य रूपमा अपनाउनुपर्ने छैन। बरु, उनीहरूले आफ्नै परिभाषा विकास गर्नुपर्नेछ। एक रिपोर्ट।

Published

By Tee Mitchell

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलियाका युनिभर्सिटीहरूले यहुदीमाथि हुने भेदभाव वा एन्टिसेमिटिजम्, त्यस्तै मुसलमान विरोधी विचार वा गतिविधि इस्लामोफोबिया तथा फर्स्ट नेसन्स समुदायप्रति हुने पूर्वाग्रहसहित जातीय विभेदका विभिन्न स्वरूपहरूलाई परिभाषित गर्नु अनिवार्य बनाइएको छ। यी नयाँ मापदण्डहरू अर्को वर्षदेखि लागू हुनेछ। नयाँ व्यवस्थाअनुसार युनिभर्सिटीहरूले एन्टिसेमिटिजम्को कुनै एउटा निश्चित परिभाषा अनिवार्य रूपमा अपनाउनुपर्ने छैन। बरु, उनीहरूले आफ्नै परिभाषा विकास गर्नुपर्नेछ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now