Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

आजका प्रमुख समाचार: बिहीवार, ९ जुलाई २०२६

NARENDRA MODI ARRIVAL MELBOURNE
India’s Prime Minister Narendra Modi arrives at Melbourne Tullamarine Airport in Melbourne, Wednesday, July 8, 2026. Source: AAP / LUIS ASCUI/AAPIMAGE

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमण, मानवअधिकारवादी संस्थाहरूद्वारा मोदीको आलोचना, साउथ अस्ट्रेलियामा वर्ड फ्लुको दोस्रो मामिला पुष्टि र चीन र बङ्गलादेशमा भारी वर्षाका कारण गएको पहिरोमा परी दुई दर्जनभन्दा बढी मानिसको मृत्यु भएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

Published

Source: SBS

Share this with family and friends

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमण, मानवअधिकारवादी संस्थाहरूद्वारा मोदीको आलोचना, साउथ अस्ट्रेलियामा वर्ड फ्लुको दोस्रो मामिला पुष्टि र चीन र बङ्गलादेशमा भारी वर्षाका कारण गएको पहिरोमा परी दुई दर्जनभन्दा बढी मानिसको मृत्यु भएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now