SKIP TO MAIN CONTENT

आजका प्रमुख समाचार: सोमवार, १३ जुलाई २०२६

A representative image of higher education students.
A representative image of higher education students. Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE

युनिभर्सिटीहरूले जातीय विभेदविरुद्ध प्रभावकारी मापदण्ड नअपनाए जरिमाना तिर्नु पर्ने व्यवस्था लागू, गत साता चीनद्वारा गरिएको क्षेप्यास्त्र परीक्षण पछि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियान र चीन छलफलमा र एउटै विश्वकप प्रतियोगिताको सेमिफाइनलमा फिफा वरीयताका सम्पूर्ण शीर्ष चार टोलीहरू पहिलो पटक पुगेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

युनिभर्सिटीहरूले जातीय विभेदविरुद्ध प्रभावकारी मापदण्ड नअपनाए जरिमाना तिर्नु पर्ने व्यवस्था लागू, गत साता चीनद्वारा गरिएको क्षेप्यास्त्र परीक्षण पछि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियान र चीन छलफलमा र एउटै विश्वकप प्रतियोगिताको सेमिफाइनलमा फिफा वरीयताका सम्पूर्ण शीर्ष चार टोलीहरू पहिलो पटक पुगेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now