SKIP TO MAIN CONTENT

BONUS

नयाँ आर्थिक वर्षसँगै ट्याक्स रिटर्न: आफै गर्ने सोच्दै हुनुहुन्छ? विशेषज्ञको सुझाव

Churamani Belbase on key things to remember when lodging your tax return this year
Churamani Belbase on key things to remember when lodging your tax return this year Credit: Getty Images / Andrzej Rostek (L), Supplied

नयाँ आर्थिक वर्ष सुरु भएसँगै धेरैले ट्याक्स रिटर्न गर्ने तयारी गरिरहेका छन्। आफै ट्याक्स रिटर्न गर्ने सोचमा हुनुहुन्छ भने सिड्नीका ट्याक्स एजेन्ट चूडामणि बेल्बासेले त्यस प्रक्रियाका लागि महत्वपूर्ण सुझावहरू दिएका छन्। साथै, यस वर्ष खासै रिफन्ड नआउला भन्ने सोचेर ट्याक्स रिटर्न नै लज नगर्ने योजना बनाइ रहेकाहरूलाई उनले त्यसो नगर्न सुझाएका छन्। ट्याक्स सम्बन्धी कुराकानीको यो दोस्रो भागमा ट्याक्स रिटर्न सम्बन्धी व्यवहारिक जानकारी र सावधानीहरू बारे बेल्बासेसँगको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नयाँ आर्थिक वर्ष सुरु भएसँगै धेरैले ट्याक्स रिटर्न गर्ने तयारी गरिरहेका छन्। आफै ट्याक्स रिटर्न गर्ने सोचमा हुनुहुन्छ भने सिड्नीका ट्याक्स एजेन्ट चूडामणि बेल्बासेले त्यस प्रक्रियाका लागि महत्वपूर्ण सुझावहरू दिएका छन्। साथै, यस वर्ष खासै रिफन्ड नआउला भन्ने सोचेर ट्याक्स रिटर्न नै लज नगर्ने योजना बनाइ रहेकाहरूलाई उनले त्यसो नगर्न सुझाएका छन्। ट्याक्स सम्बन्धी कुराकानीको यो दोस्रो भागमा ट्याक्स रिटर्न सम्बन्धी व्यवहारिक जानकारी र सावधानीहरू बारे बेल्बासेसँगको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now