SKIP TO MAIN CONTENT

BONUS

आर्थिक वर्ष २०२६-२७: नयाँ घर किन्दा 'नेगेटिभ गियरिङ'को परिवर्तन लागू हुन्छ त?

Churamani Belbase spoke to SBS Nepali about how new property and investment rules could impact investors in Australia.
Churamani Belbase spoke to SBS Nepali about the potential impact of new property and investment rules on investors in Australia. Credit: Getty Images/Thana Prasongsin (BG), Supplied

आर्थिक वर्ष २०२६-२७ मा पहिलो पटक घर किन्नेहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले नेगेटिभ गियरिङ, क्यापिटल गेन्स ट्याक्स, सुपर सेल्फ म्यानेज्ड फन्डबाट प्रपर्टीमा लगानी गर्ने लगायतमा परिवर्तन ल्याएको छ। यी परिवर्तनहरूले लगानीकर्ताहरूमा पर्ने प्रभावका बारेमा सिड्नीमा ट्याक्स एजेन्टका रूपमा कार्यरत चूडामणि बेल्बासेले एसबीएस नेपालीसँग कुरा गरेका छन्। साथै कस्ता अवस्थामा यी परिवर्तनहरूबाट छुट पाइनेछ भन्ने बारे गरिएको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

आर्थिक वर्ष २०२६-२७ मा पहिलो पटक घर किन्नेहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले नेगेटिभ गियरिङ, क्यापिटल गेन्स ट्याक्स, सुपर सेल्फ म्यानेज्ड फन्डबाट प्रपर्टीमा लगानी गर्ने लगायतमा परिवर्तन ल्याएको छ। यी परिवर्तनहरूले लगानीकर्ताहरूमा पर्ने प्रभावका बारेमा सिड्नीमा ट्याक्स एजेन्टका रूपमा कार्यरत चूडामणि बेल्बासेले एसबीएस नेपालीसँग कुरा गरेका छन्। साथै कस्ता अवस्थामा यी परिवर्तनहरूबाट छुट पाइनेछ भन्ने बारे गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now