आउँदो जुलाईदेखि अस्ट्रेलियामा लाखौँ कामदारहरूको तलब ४.७५ प्रतिशतले बढ्ने, फेयर वर्क कमिसनले घोषणा गरेको छ। यसले बढ्दो महँगाइबाट मानिसहरूलाई राहत दिने भन्दै युनियनहरूले यसको स्वागत गरेका छन् भने, रोजगारदाता समूहहरूले भने यस निर्णयले व्यवसाय सञ्चालनको खर्च बढाउनुका साथै ‘इन्फ्लेसन’मा थप दबाब पार्ने गुनासो गरेका छन्। एक रिपोर्ट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





