Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

BONUS

‘नेगेटिभ गियरिङ’ र ‘क्यापिटल गेन्स ट्याक्स’ बारे समयमै बुझ्नुपर्ने कुराहरू

A stylised graphic showing the backs of seven people facing towards a building with a "For Sale" sign

गत मङ्गलवार आफ्नो पाँचौँ बजेट सार्वजनिक गर्दै सङ्घीय ट्रेजरर जिम चामर्सले लगानीकर्ताभन्दा पहिलो पटक घर किन्नेहरूलाई प्राथमिकता दिने उद्देश्यले ‘नेगेटिभ गियरिङ’ र ‘क्यापिटल गेन्स ट्याक्स’मा परिवर्तन गरिने बताएका छन्। यस पोडकास्ट अङ्कमा हामी ‘नेगेटिभ गियरिङ’ र ‘क्यापिटल गेन्स ट्याक्स’ वास्तवमा के हुन् र तिनले कसलाई असर गर्न सक्छन् भन्नेबारे बुझ्ने प्रयास गर्नेछौँ। क्यानबेरास्थित अर्थशास्त्री कृष्ण हमालसँग गरिएको विस्तृत बजेट विश्लेषणको एक अंश।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

गत मङ्गलवार आफ्नो पाँचौँ बजेट सार्वजनिक गर्दै सङ्घीय ट्रेजरर जिम चामर्सले लगानीकर्ताभन्दा पहिलो पटक घर किन्नेहरूलाई प्राथमिकता दिने उद्देश्यले ‘नेगेटिभ गियरिङ’ र ‘क्यापिटल गेन्स ट्याक्स’मा परिवर्तन गरिने बताएका छन्। यस पोडकास्ट अङ्कमा हामी ‘नेगेटिभ गियरिङ’ र ‘क्यापिटल गेन्स ट्याक्स’ वास्तवमा के हुन् र तिनले कसलाई असर गर्न सक्छन् भन्नेबारे बुझ्ने प्रयास गर्नेछौँ। क्यानबेरास्थित अर्थशास्त्री कृष्ण हमालसँग गरिएको विस्तृत बजेट विश्लेषणको एक अंश।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now